भ्याक्सिन लगाउने काममा अमेरिका र बेलायतले उछिने भारतलाई <p>काठमाडौं। भारत संसारमै सबैभन्दा बढी भ्याक्सिन उत्पादन गर्न सक्ने देश हो। तर, त्यहाँ अहिलेसम्म करिब साढे १० करोडले मात्रै खोप लगाएका छन्। अमेरिकामा हालसम्म करिब पौने १९ करोडले भ्याक्सिन पाइसकेका छन्। अमेरिकाले मे महिनाको अन्त्यसम्ममा सबै वयस्कलाई खोप लगाइसक्ने बताएको छ।<br /> बेलायतले जुलाईसम्ममा सबै वयस्कलाई खोप लगाइसक्ने घोषणा गरेको छ। त्यहाँ हालसम्म ५६ प्रतिशत वयस्कले खोप लगाइसकेका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्