कोरोनाका कारण भारतमा सेयरबजार खुम्चियो
<p>काठमाडौं। संसारभरका नकारात्मक संकेतका साथै भारतमा बढ्दो कोरोना संक्रमणले त्यहाँको सेयरबजार निरन्तर ओर्लंदो। प्रमुख सेयर सूचकांक सेन्सेक्समा सोमबार सुरुआती कारोबारमा १४०० अंकले गिरावट आएको हो।<br />
यसैबीच एसियाली बजारमा सांघाई, हङकङ र टोकियो गिरावटसहित कारोबार गरिरहँदा सोलमा भने सेयरबजार सकारात्मक थियो। भारतीय सेयरबजारमा आएको गिरावटको असर जीडीपीमा र आयवृद्धिमा समेत पर्ने आकलन हुन थालेको छ।</p>
प्रतिक्रिया दिनुहोस्