भारतमा कोरोनाबाट एक लाख ७१ हजारको मृत्यू <p>काठमाडौं। भारतमा कोरोना भाइरसबाट अहिलेसम्म एक लाख ७१ हजार जनाको मृत्यू भएको छ।&nbsp;</p> <p>कोभिड&ndash;१९ सम्बन्धी तथ्यांक राख्ने वल्डोमिटरले महामारी सुरु भएयता उक्त मानिसले ज्यान गुमाएको बताएको हो।<br /> हालसम्म भारतमा एक करोड ३६ लाख ८६ हजार जना संक्रमित बनेका छन्।&nbsp;</p> <p>यीमध्ये एक करोड २२ लाख ५० हजार जना निको भइसकेका छन् भने १२ लाख ६४ हजार सक्रिय संक्रमित छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्