चिनियाँ खोप आजदेखि लगाइँदै <p>काठमाडौं। चीनबाट ल्याएको कोरोनाविरुद्धको भेरोसेल खोप आजदेखि नागरिकलाई दिइँदै छ।&nbsp;</p> <p>खोप ४० देखि ५९ वर्षका व्यक्तिलाई लगाइने छ। चैत ३१ गतेदेखि २०७८ वैशाख ५ सम्म खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।&nbsp;</p> <p>यसअघि १८ वर्ष देख ५९ वर्ष उमेर समूहका व्यक्ति छानिएको थियो । चीन सरकारले अनुदानमा दिएको खोप सरकारले चैत १६ गते ल्याएको हो ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्