चिकित्सक भन्छन्, “विद्यालय बन्द गर्नु नै ठीक हुन्छ” <p>काठमाडौं। विद्यालय बन्द गर्ने कि खुला राख्नेबारे बहस भइरहेका बेला फोक्सो रोग विशेषज्ञ डा.नविन मिश्रले विद्यालय बन्द गर्नु नै उपयुक्त हुने बताएका छन् ।&nbsp;</p> <p>आज देखापढीसँग डा.मिश्रले भने, &ldquo;विद्यालयले स्वास्थ्यका मापदण्ड अपनाएको देखिँदैन, बालबालिकालाई धेरै जोखिम छ, अहिले बन्द नगरे १५ दिनपछि जबर्जस्ती बन्द गर्नुपर्ने अवस्था आउँछ ।&rdquo;&nbsp;</p> <p>सोमबारको तथ्यांकले कोरोना संक्रमण बढ्दै गएकाले सचेत हुनुपर्ने उनले बताए ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्