कोरोना नियन्त्रण गर्न जिउँदो जंगली जनावर बिक्री रोक : डब्ल्यूएचओ <p>काठमाडौं। संसारभर पुनः कोरोना फैलिन थालेको छ। यसै सन्दर्भलाई दृष्टिगत गर्दै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मंगलबार जिउँदो स्तनधारी जंगली जनावरको बिक्रीमा रोक लगाउनुपर्ने माग गरेको छ।&nbsp;</p> <p>डब्ल्यूएचओले भनेको छ&ndash; मानिसमा ७० प्रतिशत संक्रामक रोग खासगरी स्तनधारी जंगली जनावरबाट फैलिरहेको छ।</p> <p>यसै वर्ष जनवरीमा डब्ल्यूएचओका विशेषज्ञको टोली चीन गएपछि उसले कोरोनाभाइरस जनावरबाट मानिसमा फैलिएको निष्कर्ष निकालेको थियो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्