काठमाडौं। इजरायलले राष्ट्रिय ट्रमा सेन्टरलाई मेडिकल उपकरण प्रदान गरेको छ। नेपालका लागि इजरायलका राजदूत हनान गोदरले आज ती उपकरण औपचारिक रूपमा ट्रमा सेन्टरलाई हस्तान्तरण गरेका हुन्।
इजरायलले एबीजी मेसिन र पेसन्ट मनिटर ट्रमा सेन्टरलाई प्रदान गरेको हो। कोरोना महामारीको सामाना गर्न र अन्य रोगका बिरामीको उपचारमा सहयोग पुर्याउने उद्देश्यले ती उपकरण प्रदान गरिएको काठमाडौंस्थित इजरायली दूतावासले जनाएको छ।
" />

इजरायलद्वारा ट्रमा सेन्टरलाई उपकरण प्रदान
<p style="text-align: justify;">काठमाडौं। इजरायलले राष्ट्रिय ट्रमा सेन्टरलाई मेडिकल उपकरण प्रदान गरेको छ। नेपालका लागि इजरायलका राजदूत हनान गोदरले आज ती उपकरण औपचारिक रूपमा ट्रमा सेन्टरलाई हस्तान्तरण गरेका हुन्। </p>
<p style="text-align: justify;">इजरायलले एबीजी मेसिन र पेसन्ट मनिटर ट्रमा सेन्टरलाई प्रदान गरेको हो। कोरोना महामारीको सामाना गर्न र अन्य रोगका बिरामीको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले ती उपकरण प्रदान गरिएको काठमाडौंस्थित इजरायली दूतावासले जनाएको छ।</p>