कोरोना संक्रमणले गम्भीर रुप लिनुअघि नै नष्ट गरिदिने चिप्स बनाउँदै अमेरिकी वैज्ञानिक काठमाडौं। कोरोना कहर पुनः बढ्न थालेसँगै अमेरिकी वैज्ञानिक संक्रमणले गम्भीर रुप लिनुअघि नै जानकारी दिने चिप्स निर्माणमा जुटेका छन्। चिप्समा राखिएको सूक्ष्म फिल्टर डायलिसिस मेसिनले भाइरसको अंशलाई छानेर नष्टसमेत गरिदिन्छ। ‘डिफेन्स एड्भान्स्ड रिसर्च प्रोजेक्ट’का वैज्ञानिकले बनाउँदै गरेको चिप्स भाइरसको हमलासँग सक्रिय हुन्छ। र, डायलिसिसको माध्यमबाट भाइरसलाई नष्ट गरिदिन्छ।(एजेन्सी)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्