अनुमतिबिना वन फाँडेर घरटहरा जाजरकोट। जाजरकोटमा डिभिजन वन कार्यालयको अनुमतिबिना धमाधम रुखहरु काट्ने क्रम अत्यधिक बढेको छ। सामुदायिक वन उपभोक्ता समूहको सिफारिसमा डिभिजन वन कार्यालयले टाँचा लगाएर नापजाँच गरेर मात्र रुख कटान गर्न पाइने व्यवस्था भए पनि त्यो हालसम्म कार्यान्वन हुन सकेको छैन । सामुदायिक वन उपभोक्ता समूहले आफैँ रुख कटान गर्ने अनुमति दिएर जथाभावी रुख कटान हुँदै आएको वन कार्यालयले जनाएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्