कोरोना महामारीबीच कुम्भ मेलामा स्नान गर्न पुगे हजारौं भक्तजन
काठमाडौं। कोरोना महामारीका भारतको हरिद्वारमा आयोजि कुम्भ मेलाा स्नान गर्न हजारौं भक्तजनको भिड लागेको छ।
भारतमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित देखिएको दिन कुम्भ मेलामा हजारौं भक्तजनको भिड लागेको हो।
आज बिहानै देखि हरिद्वारस्थित गंगामा स्नान गर्नेको भिडभाड निकै बढेको स्थानीय मिडियाले जनाएका छन्। मंगलबार मात्र हरिद्वारमा नयाँ ५९४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो।
प्रतिक्रिया दिनुहोस्