इजिप्टले स्वेज नहर अवरुद्ध गरेको जहाजसँग माग्यो ९० करोड डलर काठमाडौं। इजिप्टको एक अदालतले केही दिन अघि स्वेज नहर अवरुद्ध गर्ने एक पानी जहाजको मालिकसँग ९० करोड अमेरिकी डलर क्षतिपूर्ति माग गर्न आदेश दिएको छ। अदालतले क्षतिपूर्ति मागेपछि इजिप्टले सो जहाजलाई नियन्त्रणमा राखेको छ। उक्त पानी जहाजको मालिक जापानी नागरिक शोइ किसेन कैशा रहेको जनाइएको छ। उक्त क्षतिपूर्ति उद्दार र पुनःर्निमाण लगायतको काममा लागेको खर्च हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्