टोखामा सपना तीर्थजात्रा
काठमाडौं। टोखामा आज सपना तीर्थजात्रा सुरु भएको छ । हरेक नयाँ वर्षको पहिलो दिन मनाइने जात्रामा पोखरीमा नुहाउने गरिन्छ ।
पोखरीमा नुहाउदा कुष्टरोग लगायतका घाउखटिरा निको हुने जनविश्वास छ । यो वर्ष भने कोरोनाका कारण भक्तजनहरुको उपस्थिति कम छ । आजैबाट ४ दिनसम्म चल्ने बिस्केटजात्रा पनि सुरु भएको छ।
प्रतिक्रिया दिनुहोस्