कोरोनाबाट २४ घण्टामा साढे १३ हजार बढीको मृत्यु
काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट विश्वमा पछिल्लो २४ घण्टामा १३ हजार ५१३ जनाको मृत्यु भएको छ ।
सबैभन्दा बढी ब्राजिलमा ३ हजार ४६२ जनाको मृत्यु भएको छ ।
भारतमा एक हजार ३७, अमेरिकामा ९१५, फ्रान्समा २९७, रुसमा ३९९, टर्कीमा २७९, इटालीमा ४६९, पोल्याण्डमा ८०३, जर्मनीमा ४०५, अर्जेन्टिनामा ३६८, कोलम्बियामा ३३७, मेक्सिकोमा ५९२ युक्रेनमा ४६७ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्