पाँच कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले बढ्यो
काठमाडौं। आज वर्षको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पाँच कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ।
कारोबार सुरु भएको एक घन्टामै एनआईसी एसिया लघुवित्त, ज्योति लाइफ इन्स्योरेन्स, ग्रीन डेभलपमेन्ट बैंक, कर्णाली विकास बैंक र च्याङ्दी हाइड्रोपावर कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको हो।
प्रतिक्रिया दिनुहोस्