रुरु जलविद्युतको आईपीओ भोलि बाँडफाँड हुने काठमाडौं। रुरु जलविद्युत परियोजनाको आईपीओ भोलि शुक्रबार बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक एनएमबी क्यापिटलको अनुसार शुक्रबार बिहान ८:३० बजे बाँडफाँड हुने भएको हो। कम्पनीले चैत २० गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि १२० रूपैयाँका दरले ४ लाख ७ हजार ७०६ कित्ता शेयर निष्कासन गरेको थियो। रुरुको आईपीओमा ६२ गुणा बढी आवेदन परेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्