सरकारी अस्पतालका ५० प्रतिशत बेड कोभिड सङ्क्रमितलाई काठमाडौं। सबै सरकारी अस्पतालले ५० प्रतिशत बेड कोरोना सङ्क्रमितलाई छुट्याउने स्वास्थ्य मन्त्रालयले जनाएको छ। कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेकोले स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाइले सरकारी अस्पतालले कूल क्षमताको ५० प्रतिशत बेड सङ्क्रमितलाई छुट्याउन भनेको हो। यसैगरी, उनीहरूको उपचार निःशुल्क रूपमा गर्न समेत भनिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्