यी हुन् कोरोनाबाट अति प्रभावित १४ जिल्ला
काठमाडौँ। स्वास्थ मन्त्रालयले १४ जिल्लालाई कोरोनाबाट अति प्रभावितका रूपमा वर्गीकरण गरेको छ। यसमा काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा, बाग्लुङ रहेका छन्।
प्रतिक्रिया दिनुहोस्