कोरोनाबाट अति प्रभावित क्षेत्रमा विद्यार्थीलाई विद्यालय नपठाउन अपिल
काठमाडौँ। स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयले अति प्रभावित १४ जिल्लामा विद्यार्थीलाई विद्यालय नपठाउन आग्रह गरेको छ। बढी भीडभाड हुने सबै क्षेत्र बन्द नै गर्नुपर्ने अवस्था भए पनि तत्कालका लागि बालबालिकालाई विद्यालयसमेत नपठाउन मन्त्रालयले आग्रह गरेको हो।
प्रतिक्रिया दिनुहोस्