कोभिड-१९ को उपचारमा उच्च प्राथमिकतामा को-को छन्?
काठमाडौं। सरकारले कोभिड-१९ को उपचारमा उच्च प्राथमिकता पाउनेहरूको सूची तयार पारेको छ। स्वास्थ्य मन्त्रालयले आज तयार पारेको सूचीमा पर्नेहरूमा बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी महिला र अपाङ्गता भएका व्यक्ति रहेका छन्।
प्रतिक्रिया दिनुहोस्