एक वर्षमा विपद्का घटनाबाट करिब साढे दुई अर्बको क्षति काठमाडौं। पछिल्लो एक वर्षको अवधिमा नेपालमा विपद्का घटनाहरूले २ अर्ब ४२ करोड ९३ लाख ५८ हजार ६६ रूपैयाँ बराबरको आर्थिक क्षति गरेको छ। गृह मन्त्रालयका अनुसार २०७७ वैशाख १ गते देखि २०७७ चैत मसान्तसम्मको अवधिमा भएका विपद्का घटनाले उक्त क्षति गरेको हो। उक्त अवधिमा देशभर ४,१५७ वटा विपद्का घटना रेकर्ड भएको गृहले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्