ओठ र मुख सुक्नुपनि कोरोना संक्रमणको लक्षण
काठमाडौं। कोरोना भाइरसको संक्रमणदर उच्च भइरहेका बेला नयाँ नयाँ लक्षणहरु समेत पत्ता लाग्ने क्रम जारी छ ।
यसैक्रममा वैज्ञानिकहरुले बिरामीमा ज्वरो आउनु, घाँटी दुख्नुका साथै ओठ र मुख सुक्नु पनि कोरोनाको लक्षण भएको बताएका छन् । कोरोनाका कारण र्याल बन्ने प्रक्रियामा अवरोध आउँदा ओठ, मुख सुक्ने गर्छ । सुरुवाती चरणमा नै उपचार गर्न सकेमा रोग फैलिनबाट रोक्न सकिन्छ।
प्रतिक्रिया दिनुहोस्