इजरायली सैनिकको पीडा कम गर्दै ‘सेक्स सरोगेट’ काठमाडौं। उसो त संसारभर नै ‘सेक्स सरोगेट थेरापी’ विवादित छ। तर, इजरायलमा गम्भीर घाइते सैनिकलाई सरकारी खर्चमै सेक्स सरोगेट उपलब्ध गराइन्छ। घाइते सैनिकलाई सेक्सुअल पुनर्वास आवश्यक पर्छ। सेक्स सरोगेट घाइते सैनिकका ‘पार्टनर’ बन्छन्। सेक्स सरोगेट महिला र पुरुष दुवै हुन सक्ने बीबीसीको रिपोर्टमा उल्लेख छ। इजरायलको तेलअभिभ सहरमा यस्ता थेरापी केन्द्र थुप्रै छन्। तिनको मुख्य काम घाइते सैनिकलाई खुसी पार्नु हो।(एजेन्सी)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्