भारतमा २४ घन्टामा २ लाख ६१ हजार ५०० संक्रमित, १५०१ जनाको मृत्यु
काठमाडौं। भारतमा पछिल्लो समयमा कोरोना संक्रमितको संख्यामा तीव्र वृद्धि भइरहेको छ । भारतमा पछिल्लो २४ घन्टामा मात्रै २ लाख ६१ हजार ५०० नयाँ संक्रमित भेटिएका छन् भने १ हजार ५०१ जनाको मृत्यु भएको छ। भारतमा हालसम्म कोरोना संक्रमणबाट १ लाख ७७ हजार १५० जनाको मृत्यु भइसकेको छ।
प्रतिक्रिया दिनुहोस्