भारतमा १२ दिनमा कोरोना संक्रमणदर दोब्बर, मृत्युदर १.२० प्रतिशत काठमाडौं। भारतमा कोरोना भाइरसको संक्रमणदर तीव्र रुपमा बढिरहँदा १२ दिनमा दोब्बर भएको छ। ६ अप्रिलमा संक्रमणदर ८ प्रतिशत थियो, जुन अहिले १६.६९ प्रतिशत भएको छ। एक महिनामा हप्तामा नै संक्रमणदर ३.०५ बाट बढेर १३.५४ प्रतिशत पुग्ने अनुमान गरिएको छ। भारतमा पछिल्ला चार दिनमा मात्रै ९ लाखभन्दा बढी संक्रमित भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्