भारतमा भ्याक्सिन उत्पादन रोकिन सक्ने दि इकोनोमिस्ट। भारतलाई अमेरिकाले १७ थरिका कच्चा पदार्थ नपठाउने हो भने केही साताभित्र भ्याक्सिन उत्पादन बन्द हुने जनाइएको छ। माग धान्न भारतमा प्रति महिना १६ करोड डोज भ्याक्सिन उत्पादन गरिनुपर्छ। सुरुआती समयमा भारतले नेपाललगायत थुप्रै मुलुकलाई भ्याक्सिन दिएको थियो। अहिले भारतमै भ्याक्सिनका साथै अक्सिजनसमेत अभाव भएको छ। दैनिक सङ्क्रमितको सङ्ख्या पौने तीन लाखजति पुगेपछि समस्या भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्