बेलुकी ८ बजेपछि होटल तथा रेष्टुरेन्ट खोल्न नपाइने काठमाडौं। आजको मन्त्रिपरिषद् बैठकले होटेल तथा रेष्टुरेन्ट बेलुकी ८ बजेपछि खोल्न नपाइने मापदण्ड जारी गरेको छ। “८ बजेपछि भने होम डेलिभरी सेवा दिन पाउँछ, राजमार्गका होटेलहरूले स्वास्थ्यका मापदण्ड अपनाएर भीडभाड हुन नदिई आलोपालो सेवा दिनुपर्छ,” सञ्चारमन्त्री गुरुङले भने। यसअघि स्वास्थ्य मन्त्रालयले रात्रीकालिन व्यवसाय तथा रेस्टुरेन्टहरू राति ९ बजेपछि बन्द गराउन निर्देशन दिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्