सिट क्षमताभन्दा बढी यात्रु राखेर सार्वजनिक यातायात चलाउन नपाउने काठमाडौं। सिट क्षमताभन्दा बढी यात्रु राखेर सार्वजनिक यातायात चलाउन नपाइने भएको छ। मन्त्रिपरिषद्को बैठकको निर्णय सुनाउँदै आज सञ्चारमन्त्री पार्वत गुरुङले भने, “यात्रुले मास्क अनिवार्य लगाउनुपर्छ, बसको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्नुपर्छ।” सरकारले मास्क नलगाउने यात्रुलाई सवारी साधनमा चढ्न नदिनेलगायतका मापदण्ड जारी गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्