त्रिदेशीय ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको बाँकी खेलमा दर्शकलाई निषेध काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको बाँकी खेलमा दर्शकलाई निषेध गर्ने भएको छ। नेपाल सरकारले आज सार्वजनिक स्थानमा पाँचजनाभन्दा धेरै जम्मा हुन नपाउने तथा रंगशालामा दर्शक राखेर प्रतियोगिता नगर्न निर्देशन जारी गरेपछि क्यानले बाँकी खेलमा दर्शक निषेध गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्