भारतमा दुई लाख ५६ हजारभन्दा बढी कोरोना संक्रमित नयाँदिल्ली। भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५६ हजार ९४७ जना कोरोना संक्रमित थपिएका छन्। यो संख्या थपिएसँगै अहिले भारतमा सक्रिय संक्रमितको संख्या २० लाख पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा एक हजार ७५७ जनाभन्दा धेरैको ज्यान गएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। कोरोना संक्रमितको संख्या बढेसँगै भारतका विभिन्न राज्यमा लकडाउनको घोषणा गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्