कोहलपुरका दुई कोरोना संक्रमितको मृत्यु बाँके। उपचाररत कोहलपुर नगरपालिकाका दुई कोरोना संक्रमितकोसोमबार मृत्यु भएको छ। कोहलपुर २ बर्दहवाकी ३५ वर्षीया महिला र कोहलपुर २ कै ७७ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ। योसँगै बाँकेमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६३ पुगेको छ। पछिल्लो समय बाँकेमा तिव्ररुपमा संक्रमण बढ्दो क्रममा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्