भारतबाट नेपाल प्रवेश गर्ने प्रत्येकलाई सीमामा १० वटा मास्क दिइने काठमाडौं। अन्तर्राष्ट्रिय स्थलगत सीमा नाकाबाट नेपाल प्रवेश गर्ने प्रत्येक व्यक्तिलाई १० वटा मास्क निःशुल्क उपलब्ध गराउने निर्णय सरकारले गरेको छ। हिजो बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो। कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण तथा रोकथाम गर्न उक्त निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्