कोरोना संक्रमणबाट २४ घण्टामा १३ हजार ४ सय बढीको मृत्यु
काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा विश्वमा १३ हजार ४०६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सबैभन्दा बढी ब्राजिलमा ३ हजार ४८१ जना र नयाँ सक्रमित सबैभन्दा बढी भारतमा २ लाख ९४ हजार २९० जना छन्। भारतमा २ हजार २०, अमेरिकामा ८७५, फ्रान्समा ३७५, रुसमा ३७९, टर्कीमा ३४६, इटालीमा ३९०, पोल्यान्डमा ६०१, कोलम्बियामा ४२९ जनाको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस्