![](https://img.dekhapadhi.de/uploads/posts/1596294910.corona death usa.jpg)
भारतमा एकैदिन कोरोनाबाट दुई हजार २० को मृत्यु
नयाँदिल्ली। भारतमा पछिल्लो २४ घण्टामा दुई हजार २० कोरोना संक्रमितको मृत्यु कोरोना संक्रमितको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ८२ हजार ५७० पुगेको छ।
पछिल्लो २४ घण्टामा भारतमा २ लाख ५९ हजार १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोना संक्रमितको संख्या १ करोड ५३ लाख २१ हजार ८९ पुगेको छ।
प्रतिक्रिया दिनुहोस्