कोरोना खोप दुई डोज लगाए कति समय सुरक्षित? काठमाडौं। दुई डोज कोरोना खोप लगाएपनि कति समय सुरक्षा प्रदान गर्छ भन्ने अहिलेसम्म यकिन भएको छैन्। अहिले दोस्रो डोज खोप दिने अभियान जारी छ। तर, त्यो खोपले कति समय सुरक्षा प्रदान गर्ने भन्नेमा सबै अन्यौलमा छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकूका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनले कति समय सुरक्षा दिन्छ भन्ने विषय अनुसन्धानकै क्रममा रहेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्