रुसमा भ्याक्सिन टुरिस्ट! बीबीसी। भ्याक्सिन लगाउन कतिपय मानिस अहिले रुस जान थालेका छन्। रुसमा स्पुतनिक–भी सहज उपलब्ध भएकाले मानिसहरु पर्यटक बनेर त्यता गएका हुन्। गत साता मस्कोमा ५० जना जर्मन टुरिस्ट पुगे, जसको उद्देश्य भ्याक्सिन लगाउनु थियो। युरोपमा संक्रमण पुनः तीव्र हुन थालेपछि भ्याक्सिन पाउन गाह्रो पर्दै गएको छ। संसारका कतिपय देशमा यतिखेर खोप अभियान चलिरहेकाले पनि भ्याक्सिन अभाव हुन थालेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्