सिरमले तोक्यो भ्याक्सिनको मूल्य बीबीसी। भारतको ठूलो खोप निर्माता कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डियाले आफूले उत्पादन गर्ने कोरोनाविरुद्धको भ्याक्सिनको मूल्य तोकेको छ। कम्पनीले कोभिसिल्डको मूल्य सरकारी अस्पताललाई ४०० र निजीलाई ६०० भारु तोकेको हो। कम्पनीले ट्विटमा भनेको छ, “आगामी दुई महिना भ्याक्सिन उत्पादन बढाइनेछ। यसमा ५० प्रतिशत सरकारी र बाँकी निजी अस्पताललाई दिइनेछ।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्