कोरोनाबाट २४ घन्टामा विश्वमा १३ हजार ९५० जनाको मृत्युु
काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा विश्वमा १३ हजार ९५० जनाको मृत्यु भएको छ। सबैभन्दा बढी मृत्यु ब्राजिलमा ३ हजार १५७ जना र सबैभन्दा बढी संक्रमित भारतमा ३ लाख १५ हजार ८०२ जना छन्। अमेरकामा ८५४, पोल्याण्डमा ७४०, मेक्सिकोमा ५८२, युक्रेनमा ४२९, कोलम्बियामा ४१९, रुसमा ३९९, टर्कीमा ३६२, इटालीमा ३६४ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्