कोरोना संक्रमणबाट ३० वर्षीया महिलाको मृत्यु चितवन। कोरोना भाइरसका कारण चितवनको रत्ननगर नगरपालिका–२ की ३९ वर्षीया महिलाको मृत्यु भएको छ। निमोनियको समस्याका कारण वैशाख ७ गते पुरानो मेडिकल कलेजमा भर्ना भएकी उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो। अस्पताल भर्ना भएकी उनमा वैशाख ९ गते कोभिड सङ्क्रमण पुष्टि भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्