भारत सरकारले विपन्न वर्गलाई पाँच किलो रासन बाँड्ने एजेन्सी। भारत सरकारले आगामी दुई महिना विपन्न वर्गलाई प्रति व्यक्ति पाँच किलो रासन बाँड्ने घोषणा गरेको छ। राष्ट्रिय खाद्य सुरक्षा ऐनअनुसार यसबाट करिब ८० करोडलाई राहत बाँडिनेछ। कोरोना महामारीका बीच लकडाउनले विपन्न वर्गलाई जीवन सहज बनाउन तीन किलो चामल, दुई किलो पीठो र एक किलो दाल रासन बाँड्न लागिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्