नेपालमा बलात्कृत महिलाको अवैज्ञानिक यौनाङ्ग परीक्षण अझै हुन्छ : अध्ययन
द गार्जिएन। नेपाल, भारत र श्रीलङ्कामा महिला बलात्कृत भएको निश्चित गर्न अझै पनि अवैज्ञानिक किसिमले यौनाङ्ग परीक्षण हुने इक्वालिटी नाउ र डिग्निटी एलायन्स इन्टरनेसनलको अध्ययनले देखाएको छ। अध्ययनले यो व्यापक रहेको र कुनै वैज्ञानिक आधार नभएता पनि अदालतमा प्रमाणकै रूपमा पेश गरिएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्