किन ब्राजिलीहरू कोभिडको दोस्रो डोज लिइरहेका छैनन्?
अल जजिरा। कोरोनाभाइरसबाट अति प्रभावितमध्येका ब्राजिलमा कोरोनाविरुद्धको खोपको दोस्रो डोज लिन १५ लाखजना अनुपस्थित भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ब्राजिली खोप अभियानमा सर्वाधिक प्रयोग गरिएको सिनोभाक बायोटेक कोभिड–१९ खोप १६ प्रतिशत मात्र प्रभावकारी भएको अध्ययनले देखाएसँगै धेरैले दोस्रो डोज लिन अनुपस्थिति जनाएका हुन्।
प्रतिक्रिया दिनुहोस्