कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या ३० लाख ९८ हजार नाघ्यो
काठमाडौं। विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३० लाख ९८ हजार ८३४ पुगेको छ।
सबैभन्दा बढी अमेरिकामा ५ लाख ८५ हजार ३०, ब्राजिलमा ३ लाख ८६ हजार ६२३, भारतमा १ लाख ८९ हजार ५४९, युकेमा १ लाख २७ हजार ३८५, इटलीमा १ लाख १८ हजार ६९९ र फ्रान्समा १ लाख २ हजार ४९६ पुगेको छ।
प्रतिक्रिया दिनुहोस्