दिल्लीमा कोरोनाको ‘बेलायती’ भेरियन्ट बीबीसी। कोरोना भाइरसबारे हालै गरिएको जिनोम स्याम्पलिङबाट दिल्लीमा बेलायती भेरियन्टको संक्रमण मार्च महिनाभन्दा अहिले तीव्र भएको पत्ता लागेको छ। मार्चको दोस्रो साता यस्तो भेरियन्ट २८ प्रतिशत थियो भने मार्चमा त्यस्तो संक्रमण बढेर ५० प्रतिशत पुगेको सेन्टर अफ डिजिज कन्ट्रोलले बताएको छ। दिल्लीमा अहिले महामारीको चौथो लहर चलिरहेको छ। नयाँ भेरियन्ट तीव्र गतिमा फैलनुका साथै बिरामीलाई अक्सिजनको अधिक आवश्यकता परेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्