कोरोनाले पछिल्लो २४ घण्टामा १४ जनाको ज्यान गयो काठमाडौं। पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणले १४ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको हो। कोरोनाले ज्यान गुमाउनेको संख्या ३१ सय ३६ पुगेको छ। कोरोना संक्रमणले मृत्यु हुने दर १.०६ प्रतिशत पुगेको छ भने निको हुने दर ९३.२८ प्रतिशत छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्