कोरोना संक्रमणले विराटनगरमा दुईजनाको मृत्यु मोरङ। कोरोना संक्रमण भएर कोशी अस्पतालमा उपचार भइरहेका दुईजना विरामीको शनिबार मृत्यु भएको छ। कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्र संयोजक एपोलो भगतकाअनुसार विराटनगर महानगरपालिका-६ का ४८ वर्षीय पुरुष र विराटनगर महानगरपालिका-१७ की ७० वर्षीय महिलाको मृत्यु भएको हो। उनीहरुको केहीदिनदेखि उपचार भइरहेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्