नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशमै थपिए सर्वाधिक ३८,०५५ कोरोना सङ्क्रमित काठमाडौँ। कोरोनाभाइरसको नयाँ लहरले भारतको उत्तर प्रदेशमा मात्रै सर्वाधिक ३८,०५५ जनामा कोरोना सङ्क्रमण देखिएको छ। यससँगै त्यहाँ गत २४ घण्टामा २२३ जनाको कारोनासम्बन्धी कारणले मृत्यु भएको जनाइएको छ। स्मरणीय छ, भारतको उत्तर प्रदेश नेपालको पश्चिम तराईसँग ५५१ किलोमिटर लामो सीमामा जोडिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्