कोरोनाबाट विश्वभर ३१ लाख १२ हजारभन्दा बढीको मृत्यु काठमाडौं। कोरोना संक्रमणबाट विश्वभर ३१ लाख १२ हजार ३१४ जनाको मृत्यु भएको छ। सबैभन्दा बढी अमेरिकामा ५ लाख ८५ हजार ८७९, ब्राजिलमा ३ लाख ८९ हजार६०९, मेक्सिकोमा २ लाख १४ हजार ५०४, भारतमा एक लाख ९२ हजार ३१०, युकेमा एक लाख २७ हजार४१७, इटलीमा एक लाख १९ हजार २१ र रसियामा एक लाख ७ हजार ९०० जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्