भारतमा एकैदिन तीन लाख ४९ हजारभन्दा बढीमा कोरोना संक्रमण काठमाडौं। भारतमा पछिल्लो २४ घण्टामा तीन लाख ४९ हजार ३१३ जनामा कोरोना संक्रमण देखिएको छ। त्यस्तै सक्रिय संक्रमितको संख्या २६ लाख ८१ हजार ३७८ पुगेको छ। पछिल्लो २४ घण्टामा दुई हजार ७६१ जनाको मृत्यु भएको छ भने कुल मृतकको संख्या एक लाख ९२ हजार ३१० पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्