भारतको अवस्था झनै खराब बन्न सक्छ : डा.फाउची एजेन्सी। अमेरिकी बाइडेन प्रशासनका प्रमुख चिकित्सा सल्लाहकार डा.एन्थोनी फाउचीले कोभिड–१९ का कारण भारतको अवस्था झनै खराब बन्न सक्ने बताएका छन्। कोरोनाको भारती भेरियन्ट नियन्त्रणमा खोप कति प्रभावकारी छ भन्नेबारेमा थप शोधको आवश्यकता रहेको उनको भनाई छ। बाइडेन प्रशासनले भारत यतिबेला खराब अवस्थाबाट गुज्रिएको भन्दै औषधि र अक्सिजनको समस्या समाधानमा सहयोग गर्ने समेत बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्