कोरोनाको नयाँ भेरियन्टको भ्याक्सिन सेप्टेम्बरसम्ममा बन्ने एजेन्सी। अक्सफोर्डका भ्याक्सिन चिफ एन्ड््यु पोलार्डले कोरोनाको नयाँ भेरियन्टविरुद्धको भ्याक्सिन सेप्टेम्बर महिनासम्म बन्न सक्ने बताएका छन्। उनले मौजुदा भ्याक्सिन पनि नयाँ भेरियन्टका लागि उपयोगी रहेको दाबी गरेका छन्। उनले सबैलाई भ्याक्सिन लगाउन अनुरोध पनि गरेका छन्। पोलार्डले भने, ‘एक वर्षअघि भ्याक्सिन यति छिटो बन्ला भनेर सोच्न पनि सकिँदैनथ्यो। अहिले हाम्रो(बेलायत) अवस्था राम्रो बनेको छ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्